५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मुख्यमन्त्री पोखरेल भन्नुहुन्छ – सचिवालयको निर्णयबाट गलत प्रवृतिको हार भएको छ



बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले सचिवालयको निर्णय सबैको जित भएको बताउनुभएको छ ।

समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा आफ्नो विचार लेख्दै मुख्यमन्त्री पोखरेलले सचिवालयको निर्णबाट गलत प्रवृत्तिको हार भएको जिकिर गर्नुभएको छ ।

उहाँले लुख्नुभएको छ, ‘हिजोको सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन,यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जीत हो। सबैलाई बधाई। यात्रा जारी छ ।

मुख्यमन्त्री पोखरेल पार्टीमा अन्तविरोध चर्किएपछि काठमाडौंमा पुगेर सबै नेताहरुसँग भेट गरी पार्टी एकतालाई अक्षुण राख्नुपर्ने दबाब दिनुभएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : ३४ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान