४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतमा कोरोनाका कारण एकैदिन १०३ जनाको मृत्यु



बुटवल । छिमेकी मुलुक भारतमा दिदीनै कोरोना भाइरस संक्रमितहरुको संख्या थपिंदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या एक हजार १८८६ पुगेको भारतीय पत्रिका अमर उजालाले जनाएको छ ।

भारतमा कुल संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ भने गत २४ घण्टामा ३ हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा भारतमा १ हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६ हजार ५ सय ४० पुगेको भारतीय सञ्चार माध्यममा छापिएकाछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ११ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको