५ श्रावण २०८३, मंगलबार | July 21, 2026

४१ बोतल कोरेक्ससहित एक जना भारतीय नागरिक पक्राउ



नेपालगञ्ज । नेपाल भारत सीमा नेपालगन्जको जमुनिया क्षेत्रबाट ४१ बोतल कोरेक्स सहित एक भारतीय नागरिक पक्राउ परेका छन ।

लकडाउनको बेलामा नेपाल भारत सीमा क्षेत्रबाट ४१ बोतल (१००) एमएलको कोरेक्स लिएर नेपाल आउदै गरेको अवस्थामा भारत बहराईच रुपैडिहाका ४६ वर्षिय राम किसुन सरोजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । कोरेक्स नेपालमा प्रतिबन्धित र लागू औषधको सुचिमा रहेको छ ।

उनलाई प्रहरीले नेपालगञ्ज वडा नं. १५ जमुनाहबाट सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको जानकारी आएको छ ।

पक्राउ परेका सरोजलाई आवश्यक अनुसंधानको लागि म्याद थप गरीएको प्रहरी निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : २८ बजे

सुनको मूल्य फेरि उकालो

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य लगातार

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा