३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

दुवाकोटबासीको कोरोना परीक्षण गर्न नेकपा नेता भीम रावलको आग्रह



काठमाडौं । भक्तपुरको दुवाकोट बस्ने आफ्ना सुरक्षागार्डलाई कोरोना भाइरसको संक्रमण देखिएपछि नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलले दुवाकोटका स्थानीयको स्वास्थ्य जाँच गर्न आग्रह गर्नुभएको छ ।

आफ्ना सुरक्षागार्डलाई दुवाकोटतिरबाट सरेको हुनसक्ने बताउँदै नेता रावलले त्यहाँका स्थानीयमा समुदाय स्तरमा जाँच गर्नुपर्ने आग्रह गर्नुभएको हो ।

त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा कोरोना रहेको हुनसक्ने आशंका गर्दै उहाँले तत्काल परीक्षण दायरा बढाउनुपर्ने बताउनुभयो ।

आफ्ना सुरक्षागार्ड एक महिनादेखि बिदामा रहेका कारण आफुसँग सम्पर्कमा नरहेको उहाँले बताउनुभयो ।

नेता रावलको भने संसदमा पीसीआर परीक्षण भैसकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : ५२ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका