३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, भक्तपुरकी संक्रमित महिला नर्सिङ सेवामा कार्यरत



काठमाडौं । भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी नर्स भएको खुलेको छ । योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ ।

मध्यपुर ठिमी बस्ने संक्रमित महिला नर्स भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भएकी २५ वर्षाीया महिलामा आरोग्य ललितपुरको पूल्चोकमा रहेको आरोग्य फाउन्डेसनमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

नर्समा कोरोना देखिएपछि सम्भावित जोखिम कम गर्न आरोग्य फाउन्डेसनलाई सिल गरिएको छ । एकै भवनमा रहेको निदान अस्पताललाई पनि सिल गरिएको छ ।

यसअघि मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा पनि कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो ।

काठमाडौंका संक्रमित तीनै जनालाई टेकु अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : २३ बजे

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका