४ पुस २०८२, शुक्रबार | December 20, 2025

नवलपरासी पूर्वबाट एक जना थपिए, कोरोना संक्रमितको संख्या २४६



काठमाडौं । बिहीबार कोरोना भाइरसका अर्का एक संक्रमित थपिएका छन् ।

स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको नयाँ तथ्यांक अनुसार भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका वडा नं. १२ निवासी ४९ वर्षीय पुरुषलाई संक्रमण देखिको छ ।

यसअघि गण्डकी प्रदेशको बागलुङमा दुई जना महिलालाई संक्रमण भएको थियो । दुवै जना निको भएर घर फर्किएका छन् । नवलपरासीमा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा कोरोनाले पुनः प्रवेश गरेको छ ।

संक्रमितको अवस्था सामान्य रहेको उनी चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २४६ पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १२ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको