३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ३ सय ४५ पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ३ सय ४५ पुगेको छ ।

संक्रमितको संख्या ४५ लाख २४ हजार ६ सय ७९ पुगेको छ । संक्रमितमध्ये १७ लाख ३ हजार ७ सय ३४ जना उपचारपछि घर फर्किएका छन्, ४५ हजारको अवस्था भने गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ ।

स्पेनमा २७ हजार ३ सय २१, बेलायतमा ३३ हजार ६ सय १४, इटलीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २५ र ब्राजिलमा १३ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ७ : ३४ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका