१७ श्रावण २०८३, आइतबार | August 3, 2026

२१ संक्रमितको अस्पतालबाट डिस्चार्ज, थप १४ दिन होम क्वारेन्टाईनमा बस्नुपर्ने



खजुरा । बांकेका्े खजुरा स्थित सुशिल कोईराला क्यान्सर अस्पतालमा उपचारत २१ जना संक्रमितहरु आज कोरोनालाई पराष्ट गर्दै अस्पतालबाट बिदा भएकाछन् ।

बांकेका पहिलो ६० बषिर्य संक्रमित सहित २१ जनाको दास्रो पटकको कोरोना परिक्षण नेगेटिभ आएपछि उनीहरुको डिस्चार्ज गरिएको हो । उनीहरुले अस्पतालमा २० र २१ दिन पुरा गरेका छन् ।

अस्पतालबाट बिदाई गर्न भेरी अस्पतालका मे सु प्रकाश थापा, खजुरा गांउ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति लगायत अस्पताल पुग्नुभएको थियो । उनीहरुलाई डाक्टर थापाले फुल खादा ओढाएर बिदाई गर्नुभएको थियो ।

अस्पतालबाट बिदाई भएपनि उनीहरु १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने छ । उनीहरुलाई होम क्यारेन्टाईनमा बस्ने सर्त सहितको कागज गराई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बांकेको कोरोना फेकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।

अन्यस्थानमा आईसोलसन निर्माण गर्नेकार्यको बिरोध गरेपनि खजुरामा क्यान्सर अस्पताल निर्माण गर्न स्थानीय जन प्रतिनिधिहरुले सक्रिय भुमिका खेलेका थिए । अस्पतालमा हाल ३६ वटा सुबिधा सम्पन्न बेड रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १२ : २६ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले