१७ श्रावण २०८३, आइतबार | August 2, 2026

मन्त्रिपरिषद् बैठक सोमबारसम्म स्थगित



काठमाडौं । आइतबार अपरान्हका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

अब बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बस्ने बताइएको छ ।

बैठकमा विदेशमा अलपत्र परेका नेपाली, कोरोना भाइरसको बढ्दो संक्रमण र आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा महत्वपूर्ण निर्णय हुने बताइएको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  २ : ३१ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले