२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा सम्बोधन : विदेशमा रहेका नागरिकलाई छिट्टै स्वेदश फर्काउने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको ।

सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारले आफ्नो क्षमता र ल्याकतले भ्याएसम्म विदेशबाट उद्दार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । देशभित्रको तयारी पछि उद्दार हुने हुँदा केही समय धैर्य गर्न ओलीले आग्रह गर्नुभएको छ ।

विदेशमा रहेका नागरिकलाई सीमामा अनिवार्य स्वास्थ्य परीक्षण गरेर स्वदेश ल्याउनुपर्ने भएपनि भारतमा रहेका नागरिक विना स्वास्थ्य चेकजाँच भित्रनुपरेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसबाट नेपालमा महामारी फैलिन बल पुर्याएको बताउनुभएको छ ।

उहाँले यसरी विदेशबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा बस्न पनि आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ५ : ४७ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको