१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

यी दश देश जहाँ सबैभन्दा धेरै कोरोना संक्रमित छन्



कोरोना भाइरसको महामारीले विश्वलाई नै तहसनहस बनाएको छ । पचासौं लाख मानिस संक्रमित भएका छन् भने साढे तीन लाख बढी मानिसको मृत्यु भैसकेको छ । झण्डै २५ लाख मानिस निको भएर घर फर्किएका पनि छन् ।

जोन हप्किन्स युनिभर्सिटी कोरोना भाइरसको तथ्याङ्क गर्ने सबैभन्दा भरपर्दो संस्था हो । जोन हप्किन्सका अनुसार अमेरिकामा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । ९८ हजार २१८ व्यक्तिको मृत्यु भएको छ भने १६ लाख ६२ हजार संक्रमित छन् ।

पुरै विश्वमा कोरोना संक्रमितको संख्या ५४ लाख ७१ हजार माथि पुगेको छ । कोरोनाको कारण झण्डै साढे ३ लाख मानिसको ज्यान गैसकेको छ ।

१० देश जहाँ सबैभन्दा धेरै कोरोना संक्रमित छन् :

अमेरिका-    कुल १६,६२,३७५ संक्रमित              ९८२१८ मृत्यु
ब्राजिल         कुल ३५४४२६ संक्रमित                  ३६३३ मृत्यु
रुस              कुल २३५४०० संक्रमित                   २६८३४ मृत्यु
बेलायत        कुल २६२,५४७ संक्रमित                 ३६९९६ मृत्यु
स्पेन             कुल २३५४०० संक्रमित                   २६८३४ मृत्यु
इटली           कुल २३०१५८ संक्रमित                    ३२८७७ मृत्यु
फ्रान्स           कुल १८३०६७ संक्रमित                   २८४६० मृत्यु
जर्मन           कुल १८०६०० संक्रमित                    ८३०९ मृत्यु
टर्की            कुल १५७८१४ संक्रमित                    ४३६९ मृत्यु
भारत          कुल १५५९५० संक्रमित                     ४१७२ मृत्यु

(यो तथ्याङ्क मंगलबार बिहान ७ बजेको हो । अहिले फरक परिसकेको हुनसक्छ ।)

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ७ : ३७ बजे

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका