१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कैलालीको गौरीफन्टा नाकाबाट एकैदिन ५ हजार बढी भित्रिए



धनगढी । भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाका हुँदै मंगलवार मात्र ५ हजार १३ जना नेपाली भारतबाट स्वदेश फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मंगलवार गौरीफन्टा नाका २ घण्टाका खोलिएकोमा ५ हजार १३ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

उनीहरूलाई सीमा क्षेत्रबाटै सम्बन्धित पालिकामा पठाइएको जोशीले बताउनुभयो । लकडाउनपछि सबैभन्दा बढि मंगलबार नै नेपाल भित्रिएका हुन् ।

गौरीफन्टा नाकाबाट पछिल्लो ९ दिनमा झण्डै २० हजार अलपत्र नेपालीको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ६ : ४५ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको