१७ श्रावण २०८३, आइतबार | August 2, 2026

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कञ्चनपुरका वडाध्यक्षको मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका एक जना वडाध्यक्षको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको हो । वडा नम्बर ७ मा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन  व्यवस्थापनमा जुटेका बेला एक्कासी बेहोस भएपछि रानाकाे घटनास्थलमै मृत्यु भएको कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले जानकारी दिनुभयो ।

उहाँको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । रानाको शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

मृतकको कोरोना परीक्षण समेत गरिने नगर प्रमुख हमालले बताउनुभयो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ९ : ०५ बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड