२६ असार २०८३, शुक्रबार | July 10, 2026

संक्रमित थपिने क्रम जारी, आज बिहानै थपिए ३८ जना



काठमाडौं। नेपालमा थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव संकलनको परीक्षणबाट थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका नयाँ संक्रमितहरुमा रौतहट जिल्लाकाका २९ जना, बारा जिल्लाका ७ जना र सिराह जिल्लाकाका २ जना रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय १० पुगेको छ । जसमा १ सय ७६ जना निको भएर घर फर्केका छन् भने ४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ९ : ५१ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा