२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेश २ मा थपिए ४५ जना कोरोना संक्रमित, रौतहटमा मात्रै ३५ जना



काठमाडौं । प्रदेश २ मा फेरि ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार थपिएका मध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् । यस्तै, बाराका ८ जना र सिराहाका २ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  २ : ०१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका