६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

कर्णाली प्रदेश सरकारबाट संघीय सरकारसँग सेना परिचालन स्वीकृति माग



सुर्खेत । कोरोना भाइरसका संक्रमितहरु प्रदेशमा बढ्न थालेपछि व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले संघीय सरकारसँग सेना परिचालनको स्वीकृति मागेको छ ।

प्रदेशमा ठूलो संख्यामा भारतबाट फर्किने नागरिकहरु बढिरहेको र त्यससँगसँगै कोरोना भाइरस पनि सँगै भित्रिएको भन्दै प्रदेश सरकारले सेना परिचालन गर्नुपर्ने आवश्यकता महशुस गरेको हो ।

भारतबाट फर्किएकाहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न अनुमति मागेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले बताउनुभएको छ ।

प्रदेशमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ ।
भारतमा रोजगारी गुमेपछि कर्णालीबासी दैनिक सयौंको संख्यामा घर फर्किरहेका छन् । प्रदेश सरकारले कम्तिमा ३० हजार नागरिक घर फर्किने अनुमान गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ४ : ४८ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का