१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल बन्द



काठमाडौं । अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडौंका सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले आकस्कि बाहेकका सबै सेवा बन्द गरेको छ ।

अस्पतालले आज एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्म सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । हिजो काठमाडौं मेडिकल कलेजका दुई जना स्वास्थ्यकर्मी र दुई जना बिरामीलाई कोरोना पुष्टि भएको थियो ।

अस्पताल संचालन भैरहे बिरामी र कर्मचारीलाई संक्रमण जोखिम बढ्ने भन्दै अस्पतालले उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १२ : १३ बजे

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र