१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कर बुझाउने म्याद असार ७ सम्म थपियो



काठमाडौं । चौतर्फी विरोधपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ ।

आन्तरिक राजश्व विभागले आज नयाँ सूचना जारी गर्दै कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर नतिरे जरिवााना लाग्ने सूचना निकालेको थियो ।

विभागको सूचना सार्वजनिक भएपछि उद्योगी, व्यवसायीलगायत विभिन्न राजनीतिक दलका नेताहरुले समेत विरोध गरेका थिए ।

विभागले बुधबार जारी गरेको सुचनामा असार ७ गतेसम्म कर नतिरेमा के गर्ने भन्ने विषय भने केही उल्लेख गरिएको छैन । मंगलबार जारी भएको विभागको सूचनामा समयमा कर नतिरे ब्याज र जरीवाना लिने उल्लेख थियो।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ४ : ११ बजे

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक