५ श्रावण २०८३, मंगलबार | July 22, 2026

उत्तर कोरियामा प्राथमिक स्कुलमा पढाई सुरु



उत्तर कोरियामा प्राथमिक स्कुल खुलेका छन् । उत्तर कोरियामा नयाँ शैक्ष्कि सत्र अप्रिलबाट सुरु हुन्छ ।

तर कोरोना भाइरसको संक्रमणको सन्त्रासले उत्तर कोरियाले नयाँ शैक्षिक सत्र स्थगित गरेको थियो ।

चीनमा कोरोना संक्रमण फैलिएपछि उत्तर कोरियाले चीनसँग जोडिएका सबै सीमा नाका बन्द गरेको थियो । सबैभन्दा पहिला सिंगो देशलाई नै लकडाउने गर्ने मुलुक पनि उत्तर कोरिया नै बनेको थियो ।

उत्तर कोरियामा अहिलेसम्म संक्रमणको यौटा केस पनि पुष्टि भएको छैन । यद्यपी, विशेषज्ञहरुले उत्तर कोरियाको यो दाबीमाथि प्रश्न उठाइरहेका छन् । उनीहरुले यदि उत्तर कोरियामा कोरना भाइरस फैलिएको भए उसले सम्हाल्न मुस्किल पर्ने चेतावनी दिएका छन् ।

बाहिरी मुलुकका विश्लेषकहरु उत्तर कोरियाको स्वास्थ्य सेवालाई कमजोर भएको विश्लेषण गर्छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ७ : ५३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं