१ कार्तिक २०८३, शनिबार | October 17, 2026

कपिलवस्तुमा बिहीबार १२ जना संक्रमित थपिए, कोरना संक्रमितको संख्या ४१४ पुग्यो



कपिलवस्तु । कपिलवस्तुमा बिहीबार बिहान थप १२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४१४ पुगेको छ ।

बिहीबार थपिएका संक्रमितमा वाणगंगा नगरपालिका वाड न १ का २१ वर्षीय १ जना पुरुष, वार्ड न २ का ८ वर्षीय बालिका , २६ वर्षकी एक महिला र ३९ वर्षका १ जना पुरुष रहेका छन् । यस्तै, वार्ड न ४ का ३४ वर्षीय का पुरुष र वाड न ७ का ३९ वर्षीय एक पुरुष रहेका छन् ।

यस्तै, यशोधरा गाउँपालिका वाडै न ७ का २२, २६, ३०, ३६, ४२, ४८ वर्षका ६ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय ले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १० : ०४ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ