१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

कपिलवस्तुमा बिहीबार १२ जना संक्रमित थपिए, कोरना संक्रमितको संख्या ४१४ पुग्यो



कपिलवस्तु । कपिलवस्तुमा बिहीबार बिहान थप १२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४१४ पुगेको छ ।

बिहीबार थपिएका संक्रमितमा वाणगंगा नगरपालिका वाड न १ का २१ वर्षीय १ जना पुरुष, वार्ड न २ का ८ वर्षीय बालिका , २६ वर्षकी एक महिला र ३९ वर्षका १ जना पुरुष रहेका छन् । यस्तै, वार्ड न ४ का ३४ वर्षीय का पुरुष र वाड न ७ का ३९ वर्षीय एक पुरुष रहेका छन् ।

यस्तै, यशोधरा गाउँपालिका वाडै न ७ का २२, २६, ३०, ३६, ४२, ४८ वर्षका ६ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय ले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १० : ०४ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि