२० आश्विन २०८३, मंगलबार | October 6, 2026

नेपालमा स्वास्थ्य संकटकालको घोषणा गरिँदै



काठमाडौं । सरकारले नेपालमा स्वास्थ्य संकटकालको घोषणा गर्ने तयारी गरेको छ ।

कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपतकालिन योजना अनुसार संक्रमितको संख्या २ हार नाघेपछि संक्रामक रोग ऐन २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार जनस्वास्थ्य विपदको अवस्था घोषणा गर्न लागिएको हो ।

संकटकाल घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानाउनुभएको छ । । सम्भवतः आजैको मन्त्रिपरिषद्ले संकटकाल घोषणा गर्ने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसका संक्रमित २ हजार भन्दा बढी भएमा संकटकाल घोषणा गर्ने तयारी स्वास्थ्य मन्त्रालयले यसअघि नै गरिसकेको थियो । संक्रमितको संख्या २६ सय भन्दा बढी पुगेलगत्तै मन्त्रालयले संकटकाल घोषणाको जानकारी गराएको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ४ : ५८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते