१७ श्रावण २०८३, आइतबार | August 2, 2026

नेपालमा स्वास्थ्य संकटकालको घोषणा गरिँदै



काठमाडौं । सरकारले नेपालमा स्वास्थ्य संकटकालको घोषणा गर्ने तयारी गरेको छ ।

कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपतकालिन योजना अनुसार संक्रमितको संख्या २ हार नाघेपछि संक्रामक रोग ऐन २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार जनस्वास्थ्य विपदको अवस्था घोषणा गर्न लागिएको हो ।

संकटकाल घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानाउनुभएको छ । । सम्भवतः आजैको मन्त्रिपरिषद्ले संकटकाल घोषणा गर्ने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसका संक्रमित २ हजार भन्दा बढी भएमा संकटकाल घोषणा गर्ने तयारी स्वास्थ्य मन्त्रालयले यसअघि नै गरिसकेको थियो । संक्रमितको संख्या २६ सय भन्दा बढी पुगेलगत्तै मन्त्रालयले संकटकाल घोषणाको जानकारी गराएको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ४ : ५८ बजे

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र

सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र