७ कार्तिक २०८३, शनिबार | October 24, 2026

जुम्लाको क्वारेन्टीनमा बसेका एक जनाको मृत्यु



जुम्ला । जुम्लाको क्वारेन्टीनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका वडा नम्बर(८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वारेन्टीनमा रहेका व्यक्तिको मृत्यु भएको खबर आएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँले मृत्यु भएका व्यक्ति जिल्लाबाहिरबाट आएको जानकारी पाएको बताउनुभएको छ । प्रहरी नायब उपरीक्षक धामीका अनुसार प्रहरी तलिउम पुगिसकेको र मृतकको स्वाब लिन बाँकी रहेको छ भने अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मृतक वडा नम्बर ८ का भएको र दमको रोगी भएका खबर पाएको बताउँदै आफू घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ११ : ०२ बजे

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले