४ पुस २०८२, शुक्रबार | December 19, 2025

कपिलवस्तुमा ८ महिने शिशुसहित ४४ जना थपिए नयाँ संक्रमित



कपिलवस्तु । कपिलवस्तुमा आज ८ महिने शिशु सहित ४४ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ ।

यससंगै कपिलवस्तुमा संक्रमित को संख्या ४७५ पुगेको छ । यसरी संक्रमित हुनेमा यशोधरा गाउँपालिका वाड न ७ का ८ महिना शिशु पनि रहेका छन् । यस्तै, सोही गाउँपालिकाका १६, १७, २०, २०, २०, २१, २२, २३, २४, २४, २५, २५, २५, २५, २५, २६, २६, २८, २८, २९, ३०, ३०, ३०, ३८, ३८, ४०, ४५, ५२ वर्षका २९ जना पुरुष रहेका छन् ।

यसैगरी महाराजगन्ज नगरपालिका वार्ड नं ९ का १८ र २० वर्षका २ जना पुरुष र वार्ड नं. १० का १६, २१, २२, २४, २६, २७, ३५, ३६, ३७, ३९, ३९, ४६, ४८ वर्षका १३ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलयले बताएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ३ : २७ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ