३० भदौ २०८३, मंगलबार | September 16, 2026

कपिलवस्तुमा ८ महिने शिशुसहित ४४ जना थपिए नयाँ संक्रमित



कपिलवस्तु । कपिलवस्तुमा आज ८ महिने शिशु सहित ४४ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ ।

यससंगै कपिलवस्तुमा संक्रमित को संख्या ४७५ पुगेको छ । यसरी संक्रमित हुनेमा यशोधरा गाउँपालिका वाड न ७ का ८ महिना शिशु पनि रहेका छन् । यस्तै, सोही गाउँपालिकाका १६, १७, २०, २०, २०, २१, २२, २३, २४, २४, २५, २५, २५, २५, २५, २६, २६, २८, २८, २९, ३०, ३०, ३०, ३८, ३८, ४०, ४५, ५२ वर्षका २९ जना पुरुष रहेका छन् ।

यसैगरी महाराजगन्ज नगरपालिका वार्ड नं ९ का १८ र २० वर्षका २ जना पुरुष र वार्ड नं. १० का १६, २१, २२, २४, २६, २७, ३५, ३६, ३७, ३९, ३९, ४६, ४८ वर्षका १३ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलयले बताएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ३ : २७ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज