५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोनाबाट स्याङजाका ६० वर्षीय वृद्धको मृत्यु, नेपालमा मृतकको संख्या १४ पुग्यो



पोखरा । कोरोना भाइरसको संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

पछिल्लो रिपोर्ट अनुसार वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको हो ।

गण्डकी प्रदेशको समााजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा वालिङका ति वृद्धको निधन भएको हो।

उनलाई आइतबार आइसोलेसनमा भर्ना गरिएको निर्देशनालयका निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाउनुभएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ७ : ४१ बजे

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र