१९ माघ २०८२, सोमबार | February 3, 2026

धुमधामका साथ भइरहेको बालविबाह रोकियो



सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविबाह रोकिएको छ ।

आइतबार तामझामका साथ दुलहीको घरमा जन्ती आएको सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भुपालसिंह राईले बताउनुभयो ।

वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय किशोर र १६ वर्षीया किशोरीबीच मञ्जुरीमा नै विवाह भइरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइ बुझाइ विवाह रोकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता २०७४ मा २० वर्ष नपुगी मञ्जुरीमा नै विवाह गरिए पनि त्यो कानुन विपरीत मानिन्छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १० : १३ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली