१० भदौ २०८३, बुधबार | August 26, 2026

मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी गर्भवती महिलामा कोरोना पुष्टि



बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार अछामबाट हेलिकोप्टरमा उपचारका लागि कोहलपुर ल्याइएकी उक्त महिलामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रहरी जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । प्रजिअ कुरुम्वाङका अनुसार दिशा रोकिएर थप उपचारका लागि ल्याइएकी २५ वर्षिय गर्भवती महिलामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित महिलालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको कुरुम्वाङले बताउनु भयो ।

सोमबार दिउँसो सिम्रिक एयरको हेलिकोप्टर मार्फत अछामबाट उक्त महिलालाई कोहलपुर ल्याईएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : ४४ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त