२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

काँग्रेस नेता चन्द्र भण्डारीलाई पितृशोक



बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं पुर्व साँसद चन्द्र भण्डारीलाई पितृ शोक परेको छ ।

डा. भण्डारीका पिता ईश्वरी प्रसाद भण्डारीको ८७ बर्षको उमेरमा सोमवार राती १२ बजे आफ्नै निवास रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, शान्तिकुञ्जमा निधन भएको हो ।

स्वर्गीय भण्डारीको अन्तिम दाहसंस्कार गुल्मी, पाल्पा र स्याङ्जाको संगम रुरु क्षेत्र रिडीमा गरिएको छ । हिन्दु संस्कार अनुसार गरिने काजक्रिया पितृ कर्म भने तिलोत्तमा–२ स्थित आफ्नै निवासमा गरिने डा. चन्द्र भण्डारीले जानकारी दिनुभयो । स्व. भण्डारीलाई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उहांका आफन्त तथा शुभचिन्तकहरु विहानै देखि निवासमा जम्मा भएका थिए ।

स्व.भण्डारीका मिनप्रसाद भण्डारी, डा. चन्द्र भण्डारी, देबीप्रसाद भण्डारी, स्व. फणिन्द्र भण्डारी, हरिहर भण्डारी र डा. शँकर भण्डारी गरी छ भाई छोराहरु र एक छोरी लक्ष्मी भण्डारी र २ श्रीमती हुनुहन्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ३ : ५६ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन