४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही र चितवनमा ४ जना संक्रमित थपिए



बुटवल । रुपन्देही र चितवनमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका स्थित क्वारेन्टाईनमा रहेका वडा नं १ का १९ बर्षिय र वडा नं २ का २० बर्षिय पुरूष लाई संक्रमण भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यससंगै रूपन्देहीमा संक्रमितको संख्या १४५ पुगेको छ ।

यस्तै, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका थप दुई जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका–५ का एक पुरुष र कालिका नगरपालिका –६ जुटपानीका एक पुरुषमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ९ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको