२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

टिप्पर दुर्घटना अपडेट : २ को मृत्यु ६ जना वेपत्ता, ३१ को जीवितै उद्धार



सुर्खेत । कालिकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् ।

बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटमा दुर्घटना भएको हो ।

कालिकोट प्रहरीका अनुसार टिप्पर दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको छ ।

दुई जनाको शव भेटिएको र बाँकी ६ वेपत्ता भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका मध्ये चार जना गम्भीर घाइते छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १ : ४४ बजे

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा प्रचण्डको धन्यवाद, जनताको निर्णय सम्मान गर्न आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

बधाई प्रधानमन्त्री सुशीला कार्की

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रामा अर्को