१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

अर्घाखाँचीको क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु



अर्घाखाँची । मालारानी गाउँपालिका–४ खनमा रहेको सार्वजनिक आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएको छ ।

भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका ५७ वर्षका एक पुरूषको बुधबार मृत्यु भएको हो । दम रोग पीडित उनलाई मंगलबार एम्बुलेन्सबाट उपचारका लागि बुटवल पठाइएको थियो ।

उपचार गरी फर्किंदै गर्दा अर्घाखाँचीको ठाडा कोन्द्रेखोलामा उनको मृत्यु भएको हो । उनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि जेठ २३ गते प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको तर रिपोर्ट आइनसकेको जनस्वास्थ्य अधिकृत गणेशराज पौडेलले जानाकारी दिनुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  २ : १८ बजे

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई