२० भदौ २०८३, शनिबार | September 5, 2026

कोरोना बिरुद्ध संघर्षरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा ‘सलुट’ म्युजिक भिडियो सार्वजानिक



काठमाडौँ । गायक किरण भुजेल, संगीतकार तथा गायक शंकर थापा स्माइल, गायिका बिना भट्टराई र खुशी थुलुङको सुमधुर स्वरमा नयाँ गित “सलुट” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
बरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा विषम परिस्थितिमा कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मान स्वरुप आएको म्युजिक भिडियो उत्पादकहरुले बताएकाछन् ।

कोभिड-१९ को महामारी तथा लकडाउनको जटिल अबस्थामा अग्रपंक्तिमा रहेर सेवामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मि तथा समाजसेवीहरुको मनोबल बढाउन तथा उनीहरुलाई हौसला प्रदान गर्न गीतकार अम्बिका गुरुङको रचनामा मुलुक प्रति समर्पित हुँदै मार्मिक गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो ।

सयौं गीतहरुमा आफ्नो शब्द द्वारा दर्शक श्रॊतहरुको मन जित्न सफल गीतकार गुरुङको यस भिडियोले समसामाहिक बिषय बस्तुलाइ समेटेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १२ : १८ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २