२८ चैत्र २०८२, शनिबार | April 12, 2026

सिद्धबाबा नजिकै तिनाउखोलामा ट्याक्सी खस्यो, एकजना गम्भीर घाइते



बुटवलबाट पाल्पा तर्फ गईरहेको कार सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा खण्डमा तिनाउ खोलामा खस्दा एकजना गम्भीर घाइते भएकाछन् ।

बुटवलबाट पाल्पा तर्फ जांदै गरेको लु १ ज ४०९३ नम्बरको ट्याक्सी सडकबाट तिनाउ खोलामा खस्दा गुल्मी घर भएका ओम प्रसाद अर्याल घाइते भएका हुन् । घाइतेको अवस्था चिन्ताजनक रहेको र उनको लुम्बिनी प्रादेशीक अस्पतालमा उपचार भईरहेको प्रदेश ५ ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

लकडाउनका बेला सार्वजानिक सवारी ट्याक्सी संचालन गरेको र घटनाका बिषयमा घाइतेसंग बयान लिएर अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ६ : ०६ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख