११ भदौ २०८३, बिहिबार | August 27, 2026

पर्वतमा थप ४ जनामा कोरोना पुष्टि



पोखरा । पर्वत जिल्लामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पर्वतको कुश्मा नगरपालिका २ जना, महाशिला गाउँपालिका एक जना र जलजला गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशक विनोद विन्दु शर्माले उनीहरुलाई जिल्लास्थित आइसोलेसनमा ल्याउने तयारी भैरहेको जानकारी गराउनुभएको छ । शुक्रबार मात्र पर्वतमा २० जनामा संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ३७ बजे

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा