२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

सरकार विरोधी प्रदर्शनमा विदेशी नागरिक सहभागी !



काठमाडौं । नेपालको कानुन विपरित विदेशी नागरिकहरू सरकार विरोधी प्रदर्शनमा सहभागि भएका छन् ।

काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले प्रदर्शनमा सहभागी पाँचजना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

उनीहरू मध्ये एक अमेरिकी, एक चिनियाँ, एक फ्रेन्च, एक क्यानडेली र एकजना अष्ट्रेलियन नागरिक रहेको प्रहरीले जनाएको छ ।

सरकारविरोधी प्लेकार्डसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

नेपालको कानुनले कुनैपनि विदेशी नागरिकलाई नेपालको आन्तरिक मामिलामा खलल पुग्नेगरी कुनै पनि आन्दोलनमा सहभागी बन्न निषेध गरेको छ ।

उनीहरूसहित तीनजना नेपाली प्रदर्शनकारी पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ११ : २३ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५