१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

वर्षको अन्तसम्म यूरोपले पाउनेछ ४० करोड डोज कोरोना भ्याक्सिन



कोरोना भाइरसको भ्याक्सिन बनपछि यसलाई हासिल गर्न यूरोपको इन्क्लूसिभ भाक्सिन अलायन्सले भ्याक्सिन बनाउने कम्पनी अस्त्राजेनका सँग सम्झौता गरेको छ । यो अलायन्सनको नेतृत्व जर्मनी, फ्रांस, इटली र नेदरल्याण्डले गरेका छन् ।

जर्मन सरकारका अनुसार यो कम्पनीले यूरोपलाई ४० करोड डोज भ्याक्सिन दिनेछ । जुन भ्याक्सिन यूरोपियन यूनियनका देशहरुलाई वितरण गरिनेछ ।

कम्पनीको अनुसार भ्याक्सिनको उत्पादन बढाउने कोशिस भैरहेको छ । कोरोना महामारीबाट वच्न कम्पनीले विना नाफा भ्याक्सिनको सप्लाई गर्ने जनाएको छ ।

यस वर्षको अन्तसम्ममा भ्याक्सिनको पहिलो खेपको वितरण सुरुहुने निर्माता कम्पनीले दाबी गरेको छ ।

कम्पनीका चिफ एक्जिक्यूटिभ पास्कर सोरियाले भनेका छन्, ‘यसबाट यो सुनिश्चित भएको छ कि सबै ठिक ढंगले अघि बढ्यो भने यूरोपका करोडौं नागरिकले भ्याक्सिन प्राप्त गर्न सक्नेछन् । गर्मी सकिने बेलासम्म हामीलाई यसबारे थप जानकारी मिल्नेछ ।’

यूरोपका सबै देशमा भ्याक्सिन पुर्याउने उनले दाबी गरे ।
-एजेन्सी

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ७ : ५६ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट