२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कपिलवस्तुको एक गाउँमा लगाइएको ब्ल्याक आउट प्राधिकरणले हटायो



कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका– ५ स्थित बलुहवा गाँउमा गरिएको ब्ल्याक आउट हटाइएको छ ।

गत शुक्रवार चुहावट नियनत्रणका लागि गएका नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र विद्यतुका कर्मचारीमाथि गाउँलेले दुव्र्यवहार गरी अवरोध गरेपछि प्राधिकरले गाँउलाई नै ब्ल्याक आउट गरेको थियो ।

स्थानीय राजाराम यादवको घरमा चुहावट फेला पारीअनुगमन टोलीले घरको मोटर सहितका सामाग्री नियन्त्रणमा लिर्इ गाडीमा राख्ने क्रममा घर परिवार तथा छिमेकीले दुव्र्यवहार र गाली गलौज गरेको विद्यतु प्राधिकरण तौलिहावा शाखाका प्रमुख जय कुमार यादवले बताएका थिए ।

ब्ल्याक आउट हटाउन प्रदेशसभाका सदस्य सहसराम यादवको पहलमा कर्मचारी र स्थानीय गाउँलेबीच छलफल भएको थियो ।

छलफलका क्रममा दोषीलाई कारवाई गर्ने तथा माफी माग्न लगाउने लिखित सहमति भएपछि गाउँमा ब्ल्याक आउट हटाइ विद्युत ट्रान्सफर चालु गरिएको यादवले जानकारी दिएका छन ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १२ : २७ बजे

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले