२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

प्रहरी प्रधान कार्यालयबाट ३६ एसपीको सरुवा, प्रदेश ५ को बांके, पाल्पा र कपिलवस्तुमा प्रहरी प्रमुख फेरिए(सुचि सहित)



बुटवल । प्रहरी प्रधान कार्यालयले बिभिन्न जिल्लाका ३६ जना प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सरुवा सम्बन्धि सुचना अनुसार प्रदेश प्रहरी कार्यालय दाङमा श्याम कृष्ण अधिकारी सरुवा भएर आउने भएकाछन् । बांकेमा ओम बहादुर रानालाई पठाईएको छ भने बांकेबाट बिर बहादुर ओलीलाई नवलपरासी प्रहरी तालिम बिद्यालयमा पठाईएको छ । त्यसैगरि पाल्पा जिल्ला प्रहरी प्रमुखका रुपमा दिपकराज खरेल आउंदैछन् भने कपिलवस्तुमा नवराज अधिकारीलाई प्रहरी प्रमुख बनाएर बठाईएको छ । ट्राफिक प्रहरीको ५ नम्बर प्रदेश कार्यालयमा डम्बर बहादु बिकलाई सरुवा गरिएको छ ।

प्रहरी प्रधान मार्यालयको सरुवा सम्बन्धि सुचना :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/06/SP-Transfor-2077-03-01.pdf”]

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ४८ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई