१६ श्रावण २०८३, शनिबार | August 1, 2026

प्रहरी प्रधान कार्यालयबाट ३६ एसपीको सरुवा, प्रदेश ५ को बांके, पाल्पा र कपिलवस्तुमा प्रहरी प्रमुख फेरिए(सुचि सहित)



बुटवल । प्रहरी प्रधान कार्यालयले बिभिन्न जिल्लाका ३६ जना प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सरुवा सम्बन्धि सुचना अनुसार प्रदेश प्रहरी कार्यालय दाङमा श्याम कृष्ण अधिकारी सरुवा भएर आउने भएकाछन् । बांकेमा ओम बहादुर रानालाई पठाईएको छ भने बांकेबाट बिर बहादुर ओलीलाई नवलपरासी प्रहरी तालिम बिद्यालयमा पठाईएको छ । त्यसैगरि पाल्पा जिल्ला प्रहरी प्रमुखका रुपमा दिपकराज खरेल आउंदैछन् भने कपिलवस्तुमा नवराज अधिकारीलाई प्रहरी प्रमुख बनाएर बठाईएको छ । ट्राफिक प्रहरीको ५ नम्बर प्रदेश कार्यालयमा डम्बर बहादु बिकलाई सरुवा गरिएको छ ।

प्रहरी प्रधान मार्यालयको सरुवा सम्बन्धि सुचना :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/06/SP-Transfor-2077-03-01.pdf”]

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ४८ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई