१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

२४ घण्टामा थपिए ३८० संक्रमित, जम्मा संक्रमितको संख्या ६५९१, संक्रमणले ७३ जिल्ला छोयो



काठमाडौं । अहिले सम्म ग्रीन जोनकारुपमा रहेको रोल्पामा कोरोना संक्रमणले प्रवेश पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा रोल्पामा १ जनामा संक्रमण पुष्टी भएको जनाईएको छ ।

बिगत २४ घण्टामा नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१ पुगेको छ । जस अनुसार ४९९ महिला र ६०९२ पुरुष संक्रमित भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

अहिले सम्म नेपालमा १४३७३८ जनाको पीसीआर परिक्षण गरिएको र २४ घण्टामा ५०५५ जनाको पीसीआर परिक्षण गरिएको पत्रकार सम्मेलनमा बोल्डै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ४ : ३७ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली