२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बेइजिङका नयाँ कोरोना संक्रमितलाई देखियो विल्कुलै नयाँ लक्षण



चीनको राजधानी बेइजिङमा पछिल्ला केही दिन यता देखिएको कोरोना भाइरसले नयाँ लक्षण देखाएको छ ।

चिनियाँ विशेषज्ञहरुका अनुसार बेइजिङका नयाँ बिरामीको कोरोना टेष्ट गर्दा उनीहरुमा बिल्कुलै फरक लक्षण देखिएको बताएका छन् ।

डाक्टरहरुका अनुसार बिरामीले पेट र हड्डी दुख्ने गरेको बताएका छन् ।

अलग अलग ठाउँमा रहने मानिसहरु र उनीहरुको रहनसहन एवं शरीरको बनावटको आधारमा पनि अलग अलग ढंगका लक्षण देखिएको भन्दै डाक्टरहरु अचम्मित बनेका छन् ।

मईको महिनामा पनि डाक्टरहरुले बिरामीलाई जाँचको क्रममा केही फरक लक्षण देखिएको बताएका थिए ।

बेइजिङिमा देखिएको कोरनाका नयाँ बिरामीका कारण पुनः महामारी फैलिन सक्ने भन्दै चिनियाँ डाक्टरहरु चिन्तित बनेका छन् ।

गत जुन ११ पछि मात्रै बेइजिङमा कोरोना भाइरसका १३७ नयाँ मामिला देखिइसकेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार ३० देखि ३९ वर्ष उमेर समुहका मानिसहरुमा कोरोनाको नयाँ संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : ४० बजे

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।