१९ आश्विन २०८३, सोमबार | October 5, 2026

बेइजिङका नयाँ कोरोना संक्रमितलाई देखियो विल्कुलै नयाँ लक्षण



चीनको राजधानी बेइजिङमा पछिल्ला केही दिन यता देखिएको कोरोना भाइरसले नयाँ लक्षण देखाएको छ ।

चिनियाँ विशेषज्ञहरुका अनुसार बेइजिङका नयाँ बिरामीको कोरोना टेष्ट गर्दा उनीहरुमा बिल्कुलै फरक लक्षण देखिएको बताएका छन् ।

डाक्टरहरुका अनुसार बिरामीले पेट र हड्डी दुख्ने गरेको बताएका छन् ।

अलग अलग ठाउँमा रहने मानिसहरु र उनीहरुको रहनसहन एवं शरीरको बनावटको आधारमा पनि अलग अलग ढंगका लक्षण देखिएको भन्दै डाक्टरहरु अचम्मित बनेका छन् ।

मईको महिनामा पनि डाक्टरहरुले बिरामीलाई जाँचको क्रममा केही फरक लक्षण देखिएको बताएका थिए ।

बेइजिङिमा देखिएको कोरनाका नयाँ बिरामीका कारण पुनः महामारी फैलिन सक्ने भन्दै चिनियाँ डाक्टरहरु चिन्तित बनेका छन् ।

गत जुन ११ पछि मात्रै बेइजिङमा कोरोना भाइरसका १३७ नयाँ मामिला देखिइसकेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार ३० देखि ३९ वर्ष उमेर समुहका मानिसहरुमा कोरोनाको नयाँ संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : ४० बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा