४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुजुकीको ‘उतारचढाव आइरहन्छ सुजुकीको साथ रहिरहन्छ’ नयाँ योजना सार्वजनिक



काठमाडौं । सुजुकीको ब्राण्ड भीजी अटोमोवाइल्सले ‘उतारचढाव आइरहन्छ सुजुकीको साथ रहिरहन्छ’ भन्ने नयाँ योजना ल्याएको छ ।

कोरोना भाइरसको महामारीबाट आक्रान्त उपभोक्ताहरुलाई लक्षित गर्दै सान्त्वना दिने उद्देश्यले भीजी अटोमोवाइल्सले १५ हजारको छुट अफर पनि दिएको छ ।

सुजुकी ब्राण्डका कुनै पनि मोटरसाइकल वा स्कुटलको खरिदमा १६ हजार छुट दिन लागिएको अटोमोवाइल्सले जनाएको छ ।

कम्पनीले पुराना तथा चालु अवस्थाका कुनै पनि बाईक एक्स्चेन्ज गर्न सक्ने र फाइनान्स गर्न सक्ने सुविधान पनि उपलब्ध गराएको छ ।

असार १ गतेदेखि सुरु भएको यो योजना ३१ गतेसम्म नेपालभर रहने भीजी अटोमोबाइल्सले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ५ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको