१३ असार २०८३, शनिबार | June 27, 2026

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण, नयाँ नक्शालाई संवैधानिक मान्यता प्राप्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणिकरण गरेकी छिन् ।

राष्ट्रिय सभाबाटै बिहीबार दिउँसो सर्वसम्मत पारित भएको विधेयकलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापक‍ोटाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै विधेयक नेपालको संविधानको अंग बनेको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नक्शा निशान छापमा समावेश गर्न संविधान संशोधन गरिएको थियो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ६ : ४७ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को