४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ४५६,२६२ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५६ हजार २ सय ६२ पुगेको छ ।

संक्रमितको संख्या बढेर ८५ लाख ७६ हजार ७ सय ५६ पुगेको छ भने ४५ लाख १३ हजार ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् । ५४ हजार ४ सय ८६ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २० हजार ६ सय ८८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४७ हजार ८ सय ६९, भारतमा १२ हजार ६ सय ४, बेलायतमा ४२ हजार २ सय ८८, स्पेनमा २७ हजार १ सय ३६, इटलीमा ३४ हजार ५ सय १४, मेक्सिकोमा १९ हजार ७ सय ४७ र फ्रान्समा २९ हजार ६ सय ३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको