२९ भदौ २०८३, सोमबार | September 14, 2026

स्याङ्जा र नवलपुरमा २० जना कोरोना संक्रमित थपिए, गण्डकी प्रदेशमा ५४० पुग्यो



पोखरा । गण्डकी प्रदेशमा थप नयाँ २० जना कोरोना संक्रमित थपिएका छन ।

सोमबार बिहान थपिएका मध्य १२ जना स्याङ्जाका र ८ जना नवलपुरको रहेका छन । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ८ जना पुरुष र २ जना महिला त्यस्तै कालीगण्डकी गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० जना पुगेको छ ।

संक्रमितहरु सबै भारतबाट फर्किएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनिहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

 

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : २९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ