१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गण्डकी प्रदेशमा फेरि थपिए ५३ जना कोरोना संक्रमित



पोखरा । गण्डकी प्रदेशमा सोमबार साँझ कोरोना भाइरसका ५३ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले राति ८ः३० मा जारी गरेको विज्ञप्ति अनुसार तनहुँमा १७ जना संक्रमित थपिएका छन् ।

यस्तै गोरखामा ११ जना कोरोना संक्रमित बढेका छन् भने स्याङजामा ९ जना संक्रमित थपिएका छन् । बागलुङमा ८ जना थपिएका छन् ।

यसैगरी, लमजुङमा ५ जना, पर्वत, नवलपुर र कास्कीमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ ।

 

 

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ३५ बजे

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।