१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रहरीका ‘मोस्टवाण्टेड’ अभियुक्त राजेश यादव ‘धर्मसिंह’ पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ गरेको छ ।

प्रहरीको मोस्ट वाण्टेड सूचीका अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विष्फोट, हात हतियारलगायतका नौ मुद्दा लागेका यादवलाई बांके प्रहरीले पक्राउ गरेको हो । भारतमा लुकिछिपी बसिरहेका यादव घरमा आएको सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले बताए । प्रहरीले डुडुवा गांउपालिका स्थित यादवकै घरबाट उनलाई पक्राउ पक्राउ गरेको थियो ।

पुरैनीका स्थानी युवा बसन्त मल्ललगायतको हत्यामा संलग्न भनिएका यादवलाई गरिएकोपक्राउलाई प्रहरीले ठूलो उपलब्धी दाबी गरेको छ । प्रहरीका अनुसार यादव तत्कालिन भूमिगत समूह भगत सिंह समुहमा आवद्ध व्यक्ति हुन् । बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर विस्तृतमा बताउने जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १० : ३५ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को